त्रिविमा बेथिति अन्त्यको प्रयास
गोरखापत्र अनलाइन ,
फाल्गुन १३, २०७६ मंगलवार
काठमाडौँ, फागुन १३ गते । त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा अगाडि बढाएको छ । उपकुलपतिमा नियुक्त भएको झन्डैसय दिन पार गर्नुभएका प्राडा धर्मकान्त बाँस्कोटा विश्वविद्यालयलाई गतिशील बनाउने प्रयत्नमा जुट ्नुभएको छ ।
यसबीच उपकुलपति बाँस्कोटाले विश्वविद्यालयमा िरक्त पदाधिकारी नियुक्तिका लागि सहमतिको प्रयासलाई तीव्रता दिनुभएको छ भने भौतिक पूर्वाधा र, प रीक्षा प्रणाली,...