‘मातातीर्थको जग्गा – कैफियत छैन, भूमिहीन र जोताहाको पक्षमा छ’
रासस
फाल्गुन १४, २०७६ बुधबार
समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा गरिएको निर्णयमा कुनै कैफियत नरहेको प्रष्ट्याउनुभएको छ ।