नीति, विधि र विचार निर्माणमा सञ्चार माध्यमकाे भूमिका महत्वपूर्ण : मन्त्री खतिवडा
गोरखापत्र अनलाइन ,
फाल्गुन ११, २०७६ आईतवार
सञ्चार तथा सूचना प्रविधि मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले नीति, विधि र विचार निर्माणमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।