नेपाली जोडिने क्रम जारी, कानुन र संरचना अभावमा कार्यान्वयन अन्योल
विष्णु पाण्डेय
फाल्गुन २८, २०७८ शनिबार
विदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन’ सेन्टरमा त्यस्ता नेपाली जोडिने क्रम जारी छ । उक्त सेन्टरमा विदेशमा अनुभव सँगालेका नेपालीलाई सूचीकृत हुन आह्वान गरिएको थियो । परराष्ट्र मन्त्रालयको आह्वान अनुसार विदेशमा अनुभव सँगालेका नेपाली सेन्टरमा जोडिन आइपुगेका छन् । अझै आउने क्रम जारी छ । तर, दर्ता भएका विज्ञलाई...