बिर्तामोडमा कोरोना भाइरस परीक्षण गर्ने सहायता केन्द्र सञ्चालनमा
गोरखापत्र अनलाइन ,
माघ १५, २०७६ बुधबार
भन्सार परिसरमा राखिएको स्वास्थ्य सहायता कक्षमा भारत, बंगलादेश, भुटान लगायातका मुलुकबाट आएका मानिसको कोरोना भाइरस भए नभएको स्वास्थ्य जाँच गरिने मेचीनगर नगरपालिकाले जनाएको छ ।