पशुपतिमा उत्साहजनक सहभागिताः अपरान्हसम्म चार लाख भक्तजनले दर्शन गरे (फोटो फिचर)
गोरखापत्र अनलाइन ,
भाद्र १६, २०७६ सोमबार
पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो ।