यसरी पक्राउ परे एटिएमबाट चोरी गर्ने चिनियाँ नागरिक
गोरखापत्र अनलाइन ,
भाद्र १५, २०७६ आईतवार
दरवारमार्गस्थित नविल बैंकको एटिएमबुथबाट शनिवार साँझ एउटै ब्यक्तिले फरक–फरक भिषाकार्ड प्रयोग गरी नगद झिक्दै गरेको दृश्य देखेर बैंकको आइटी शाखामा कार्यरत कर्मचारी आश्चार्यमा परे ।