मिडियाको बदलिँदो समाजशास्त्र
गोरखापत्र अनलाइन
आश्विन ९, २०७८ शनिबार
आजको नेपाली समाजमा मिडियाले सार्वजनिक वा राजनीतिक संवादका लागि निर्वाध रूपमा मुख्य वाहकको दायित्व निर्वाह गरिरहेको छ । तीन दशकको बहुलवादी राजनीतिक संस्कृतिका कारण नेपाली मिडियाको समाजशास्त्र छयालीस सालअघिको भन्दा पृथक देखिनु स्वाभाविक हो । जहाँ छापा र प्रसारणजस्ता परम्परागत मात्र होइनन्, नयाँ मिडियासमेत बहुलवादी छन् । तर राजनीतिक पहुँच अथवा स्रोत–साधनबाट बलशाली हुन पुगेका नयाँ–नयाँ स्वार्थी तìवहरू सार्वजनिक...