संवैधानिक विकासक्रममा संविधानवाद
गोरखापत्र अनलाइन
आश्विन ८, २०७८ शुक्रबार
संविधान सभामार्फत ३ असोज २०७२ मा “नेपालको संविधान, २०७२” घोषणा भएदेखि हामीले ३ असोजलाई संविधान दिवस मनाउने दिनका रूपमा लिँदै आएका छौंँ । विगत छ वर्षको अभ्यासलाई विश्लेषण गर्ने हो भने सरकारी तबरबाटै राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरेर मनाइने संविधान दिवसम आफ्नो विशेषता छ । राष्ट्रप्रमुख र सरकार प्रमुखलगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामनासहितको वक्तव्य जारी गर्ने, केही...