गण्डकीबाट वाग्ले, पोखरेल र तिवारी निर्वाचित
अशाेक अधिकारी
पुष ७, २०७८ बुधबार
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशबाट खुला र महिलातर्फको अन्तिम मतपरिणाम घोषणा भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार खुलातर्फ केन्द्रीय सदस्य पदमा ध्रुव वाग्ले र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल निर्वाचित हुनु भएको छ ।