पार्टीमा कुनै तिक्तता छैन : डा. कोइराला
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७८ शनिबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताउनुभएको छ। नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।
‘नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन’,उहाँले भन्नुभयो, ‘कठिन...