ती पनि फूल नै हुन् (कविता)
ती पनि फूल नै हुन् जो कुनै झारपातको झाडीमा एक्लै एक्लै फुल्छन् र एकदिन थाहै नपाई चुपचाप झरेर जान्छन्
मुस्कुराएर आऊ ! (कविता)
आँखा हेर्दा कमलसरिका ज्योति छर्दै फुलेका । भाका खास, मधुर मुरली सर्सराई खुलेका ।। फक्रेका छन् तनभर अहा चैतवैशाख चारु । होली छर्दै कमल नयनी मुस्कुराएर आऊ ।।
कथाकार मैनाली र कथादिवस
विक्रम संवत् १९९२ मा गुरूप्रसाद मैनालीको ‘नासो’ कथा ‘शारदा’ पत्रिकामा प्रकाशित भयो । यो कथा प्रकाशित भए पछि मैनालीको कथायात्रा प्रारम्भ भएको हो । उनको थोरै मात्र कथा छन् । तर ती कथा सबै उत्कृष्ट छन् । कथा सिर्जना गर्दा आदर्शवादलाई नाश हुन दिनुहुन्न भन्ने मान्यता मैनालीमा पाइन्छ । साहित्यको मूल उद्देश्य विसङ्गति र विकृतिलाई सुधार गर्नु हो । त्यसमा आदर्शवाद पनि हुनुपर्छ । नत्र साहित्य निरर्थक बन्न पुग्छ । तर रोचकहीन...
चालिसेका तीन कृति
विजय चालिसे नेपाली पत्रकारिताकामा मात्रै नभएर साहित्यिक क्षेत्रमा पनि उत्तिकै चर्चित नाम हो । गोरखापत्र संस्थानमा लामो समय कार्यरत रही संस्थानको माथिल्लो जिम्मेवारीसमेत सम्हालेर सेवानिवृत्त हुनुभएका चालिसेका पत्रकारिताका क्षेत्रमा प्रकाशित पुस्तकले नेपाली पत्रकारितालाई मार्गनिर्देशसमेत गरेका छन् । साहित्यिक क्षेत्रमा उहाँ मूलतः आख्यानमा कलम चलाउँदै आउनुभएको छ भने निबन्ध÷नियात्रातर्फ पनि उहाँको कलम उत्तिकै...
नेउरीघाटकी दिदी
दिनभरिजस्तो जङ्गलमा हराएको तनावले मन–मस्तिष्क गह्रुङ्गो भएको थियो । दोबाटोमा कोही बटुवा भेटिएलान् कि भनेर करिब एक घण्टा कुरेर बस्दा पनि नभेटिएपछि मैले आन्दाजकै भरमा बाटो समाउनु प¥यो । यसकै परिणाम घण्टौँ जङ्गलमा भौँतारिनु परेको थियो । रात छपक्क पर्न लाग्दा धन्न एउटा खोल्सोतिर घाँस काट्दै गरेका दुई बालिका फेला परे । तिनकै सहाराले म नेउरीघाट पुगेँ । होटलकी दिदीलाई रोटी पाकेपछि मलाई बोलाउनु होला भनेर म सुत्न गएँ ।...