पूर्वीय दर्शनका जीवनशैली सिक्दै बालबालिका
रासस
जेष्ठ १८, २०७८ मंगलवार
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला फुर्सदिला बालबालिकालाई पूर्वीय दर्शनमा आधारित जीवनशैलीका विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण शुरुआत गरिएको छ ।पतञ्जलि युवा नेपाल समितिले जुम प्रविधिबाट प्रत्येक दिन बेलुकी एक घण्टा योग अभ्यास, सूर्य नमस्कार, ध्यानलगायत जानकारी दिन शुरु गरेको हो । बेलुकी पाँच बजेदेखि छ बजेसम्म हुने यो कार्यक्रममा ५०० भन्दा बढी बालबालिका सो प्रबिधिमा...