गाउँघरमा हराउँदै जाँतोको प्रयोग, परम्परागत पेशा संकटमा
गोरखापत्र अनलाइन
पुष ९, २०७७ बिहीबार
तहटको गाउँघरतिर मिल र आधुनिक मेसिनहरु संचालनमा आएपछि जाँतो बनाएर जीविकाेपार्जन गर्नेहरुको पेशा संकटमा परेको हो ।
गाउँघरमा मिल र आधुनिक मेसिन संचालनमा आएपछि जाँतो प्रयोगमा ल्याउनेहरुको संख्या घट्यो र विस्तारै यस पेशामा लागेकाहरुको अवस्था खस्कँदैछ । कुनै बेला जाँतो नभएको घरै हुँदैनथ्यो ।
जाँतो नभएको घर गहना नलगाएकी बुहारी जस्तो देखिन्छ भन्ने उखान थियो । तर अहिले घरको जाँतो पनि गाउँघरमा प्रयोगमा ल्याउन छाडिएको...