अभियानको प्रभाव, बालविवाहमा आयो कमी
गोरखापत्र अनलाइन
पुष १, २०७७ बुधबार
बालबविवाहले सामाजिक, आर्थिक, मानसिक र शारीरिक रुपमा पर्ने नकारात्मक असरबारे अभियानकर्मीहरुले थालेको अभियानको प्रभावले बालबिबाहमा कमी आएको छ । शिक्षा र चेतनाको कमी रहेको गरीव दलित समुदायमा हुने बालबिाबाह नगर्न विविध कार्यक्रमहरुको राम्रो प्रभाव परेकाले अभियानकर्मीहरु खुशी देखिएका छन् ।
लहान–१० मा रहेको दलित जनकल्याण युवा क्लवले बालबिबाह रोक्न दलित बस्तीहरुमा विभिन्न चेतनामूलक अन्तरक्रिया नाटक र भित्तेलेखन...