ग्रामीण महिलाको जीवन नै कृषि मजदुरी
चाँदनी हमाल
आश्विन ३०, २०७७ शुक्रबार
मकवानपुर राक्सिराङ गाउँकी सुनिता चेपाङ (नाम परिवर्तन) ले लहैलहैमा लागेर केही दिनअघि १३ वर्षको उमेरमै गाउँका एक किशोरसँग भागी बिहे गर्नुभयो। यद्यपि नेपालको कानुनले छोरीको बिहे गर्ने उमेर २० वर्ष तोकेको छ।
बिहीबार अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस नेपालसहित विश्वभर मनाइँदै गर्दा चेपाङ जस्तै अनेकौँ समस्या झेल्ने ग्रामीण महिलाको समस्या समाधानबारे ध्यान दिनुपर्ने देखिन्छ। पूर्वसांसद गोविन्द चेपाङ चितवन, मकवानपुर,...