बागलुङमा नेपाली सेनाका दशसहित थप २० जनालाई कोरोना
गोरखापत्र अनलाइन
कार्तिक ३, २०७७ सोमबार
बागलुङमा नेपाली सेनाका दशसहित थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जनप्रतिनिधि, नेपाली सेना, प्रहरी र सहकारीका प्रबन्धक तथा क्वारेन्टाईनमा रहेकालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका–५ बिहुँ घोडाबाँधेको अर्जुनवाण गणका कार्यरत ३६, ३७, ३४, ३४, ३५, ३६, ३१, २४, २३, र २१ ब्र्षिय पुरुष सैनिक, कोठेखोला गाउँपलिका–६ का ३६ बर्षिय पुरुष, जिल्ला प्रहरी...