logo
२०८२ भाद्र ९ सोमवार



तस्बिरमा वसन्तपुरकाे दशैंघरमा घटस्थापना

समाज |


तस्बिरमा वसन्तपुरकाे दशैंघरमा घटस्थापना
तस्बिर ; सुजन गुरूङ


गाेरखापत्र अनलाइन 

काठमाडाैं, कात्तिक १ गते । बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गरेका छन। पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।
घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको हनुमानढाेका वसन्तपुर दरवार क्षेत्रमा पनि विधिपूर्वक घटस्थापना गरियाे ।

तस्बिर ः सुजन गुरूङ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?