शुक्लाफाँटामा २५ शय्याको आइसोलेसन सञ्चालन
रासस
भाद्र १६, २०७७ मंगलवार
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना सङ्क्रमितहरुको उपचारका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वडा नं १० स्थित कृष्ण बैजनाथ क्याम्पसमा आइसोलेसन सञ्चालन गरिएको हो ।
कारोना भाइरस सङ्क्रमितलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । “पच्चीस शय्याको आइसोेलेसन सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्याका आधारमा...