बागलुङमा ‘सक्नेले दिएर जाऔँ, नसक्नेले लिएर जाऔँ’ अभियान
गोरखापत्र अनलाइन ,
भाद्र १५, २०७७ सोमबार
लामो समयको बन्दाबन्दी तथा निषेधाज्ञाको कारण बेरोजार मजदुर तथा विपन्न परिवारको भोको पेट भर्न बागलुङमा ‘‘सक्नेले दिएर जाऔँ, नसक्नेले लिएर जाऔ’ अभियान सुरु भएको छ ।
कोरोना महामारीको कारण दैनिक जिविका संचालनमा समस्या हुन थाले पछि मजदुर र विपन्न परिवारका सदस्यलाई लक्षित गरी लियो क्लव अफ बागलुङले हातेमालो अभियान संचालन गरेको हो ।
अभियानमा प्रतिव्यक्ति तीन किलो चामल, एक पोका नुन, एक पोका तेल, आधा किलो दाल गरी करिब ३ सय...