ह्विलचेयरमा ४१ किमी यात्रा, कच्ची बाटो, न पुल छ न बसले टेर्छन्
गोरखापत्र अनलाइन ,
भाद्र ४, २०७७ बिहीबार
जुम्लाको हिमा गाउँपालिका वडा नं ६ निवासी सूर्य अधिकारीको यात्राका लागि एक मात्र सहारा ह्वीलचेयर छ ।
उहाँको गाउँबाट सदरमुकाम पुग्न १८ किलोमिटरको कच्चि बाटोका् यात्रा तय गर्नु पर्छ । हिमा गाउँपालिकाको कतिपय काम गर्न उहाँ साताको एकदिन सदरमुकाम आउने जाने गर्नुहुन्छ । उहाँको यात्रा ह्वीलचेयरमै हुन्छ । गाउँपालिकादेखि नाग्मसम्म नौ किलोमिटर र फर्कन नौ किलोमिटर यात्रा उहाँले ह्विीलचेयरमा गरेको देखेपछि कतिपय स्थानीय...