झापामा ‘एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौँ’ अभियान
रासस
बैशाख ९, २०७७ मंगलवार
“स्थानीय सरकारका प्रतिनिधि अहिले राहतका पोका बोकेर गाउँगाउँ हिँडिरहेका छन्, सरकारले अहिले राहत बाँड्ने होइन, सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने हो”, विर्तामोड नगरपालिका–२ चारपानेका सामाजिक अगुवा महेन्द्रकुमार गिरीले भन्नुभयो, “एक परिवारले एक विपन्न परिवारलाई सहयोग ग¥यो भने झापामा कोही पनि भोकै मर्दैनन् ।”