गढीमाई मन्दिरमा चढाईएको भेटी गन्न थालियो
हरेक पाँच वर्षमा मनाइने गढीमाई मेलामा श्रद्धालुहरूले चढाईएको नगद तथा जिन्सी तथा नगद रकम यकिनगर्न समितिले गन्ती शुरु गरेको छ ।
छात्रवृत्ति अक्षयकोष स्थापना
रोट्रयाक्ट कलब अफ बागलुङले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।
छोराद्वारा आमाको हत्या
चापाकोट नगरपालिका–७ बनकट्टामा आफ्नै छोराले बृद्ध आमाको घाटी अठ्याएर हत्या गरेका छन् ।
तस्बिरमा १६ औं राष्ट्रिय ज्यापु दिवस ( य:मरी पूर्णिमा)
योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट प्रकारको परिकार हो । नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाइ रहेका छन् ।
राउटे बस्तीमा कूल पूजाको चटारो
जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ ।