युवाले सिकेनन् सीप, एक पाथी अन्नमा वर्ष धान्न मुश्किल
गोरखापत्र अनलाइन ,
पुष १, २०७६ मंगलवार
काँचो फलामबाट आवश्यक सामग्री निर्माण गरिने आरन पेशा लोप हुन थालेको छ । बिगतमा हँसिया (आँसी), कुटो, कोदालो, बन्चरो लगायतका कृषि औजार निर्माण गर्ने आरन पेशा ब्यवसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको हो ।