काँक्रोलाई बच्चा जस्तै च्यापेर सन्तान माग्न पुग्छन् पर्यटकीय जटा पोखरी
गोरखापत्र अनलाइन
मंसिर ७, २०७७ आईतवार
दोलखाको जिरी नगरपालिका १ र रामेछापको गोकुलगंगा गाउँपालिका १ को सिमानामा अवस्थित जटा पोखरी र पाँच पोखरी प्रसिद्ध धार्मिक स्थल हो ।
यहाँ मनले मागेको कुरा पुग्ने जनविश्वास रहिआएकोले नेपालको मात्रै नभई भारतीय भक्तजनहरु समेत दर्शनका लागि आउने गर्दछ ।
यो चर्चित धार्मिक स्थल जटापोखरीमा निसन्तान दम्पतिले सन्तन, विवहा नभएका पुरुष तथा महिलाका लागि, भनेजस्तो श्रीमान, श्रीमती र पारिवारिक सुखशान्ति मिल्ने भएकाले पनि धेरै...