logo
२०८१ बैशाख २२ शनिवार



तेल ट्याङ्कर विस्फोटमा परी बीस भन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


तेल ट्याङ्कर विस्फोटमा परी बीस भन्दा बढीको मृत्यु


काठमाडौँ, भदौ २ गते । 

पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको टयाङ्करमा आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै अनाडोलु समाचार समितिले जनाइएको छ । केन्याबाट कङ्गोतर्फ गईरहेको सो तेल ट्याङ्करमा आगलागी भएको थियो । चालकले नियन्त्रण गुमाएपछि रोकिराखेको एक सवारी साधन ट्याङ्कर ठोक्ँिकदा बताइएको छ ।

रासस / एएनआइ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?