logo
२०८१ बैशाख २३ आईतवार



चीनमा पहिरो नौ जना बेपत्ता

अन्तर्राष्ट्रिय |


चीनमा पहिरो नौ जना बेपत्ता


कुन्मीङ्ग, चीन, भदौ १९ गते । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ्ग शहरमा सो पहिरो गएको देश सुचना विभाग जनाएको छ ।

यस पहिरोमा फसेकाहरुको उद्धारकार्य जारी रहेको बताइएको छ । रासस /सिन्ह्वा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?