लण्डन, असोज ७ गते । बेलायती सर्वोच्च अदालतले प्रधानमन्त्री बोरिस जोन्सनको संसद निलम्बन गर्ने निर्णय कानुन विपरित भएको ठहर गरेको छ ।
प्रधानमन्त्री जोन्सनले पाँच हप्ता पहिले संसदलार्इ निलम्बन गर्नुभएको थियो ।
बेलायती सर्बोच्च अदालतकी अध्यक्ष लेडी हलीले भन्नु भएको छ, प्रजातन्त्रको अधारभूत मान्यतमा परेको असर खतरनाक थियो । बीबीसी