logo
२०८१ बैशाख २८ शुक्रवार



वर्षा रावत र विकास लामिछानेकाे ‘तिम्रो माया कति दिनलाई’ सार्वजनिक

मनोरञ्जन |


वर्षा रावत र विकास लामिछानेकाे ‘तिम्रो माया कति दिनलाई’ सार्वजनिक



गोरखापत्र अनलाइन
काठमाडौं, माघ २८ गते । नायिका वर्षा रावत र मोडल विकास लामिछाने फिचर्ड ‘तिम्रो माया कति दिनलाई’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द सङ्गीत रहेको गीतमा सङ्गीता रायमाझीको स्वरलाई नरेन्द्र वियोगी एरेन्ज गर्नुभएको छ ।
लोक शैलीमा निर्माण गरिएको म्युजिक भिडिया रोमान्टिक शैलीमा फर्पिङमा तयार पारिएको छ ।
देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडियोमा महि सिंहको मेकअप ,उत्सब दाहालको क्यामरा र विकास दाहालको सम्पादन देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?