logo
२०८१ असोज ५ शनिवार



टोक्यो ओलम्पिक एक वर्षका लागि सारियो

अन्तर्राष्ट्रिय |
खेलकुद |


टोक्यो ओलम्पिक एक वर्षका लागि सारियो


एजेन्सी
काठमाडौं, चैत्त १२ गते । टोक्यो ओलम्पिक २०२० स्थगित गरिएको छ । टोक्यो ओलम्पिक जुलाइ २४ मा सुरु भई अगष्ट ९ सम्म चल्ने निर्धारण गरिएको थियो ।
विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमणले टोक्यो ओलम्पिक एकवर्षका लागि स्थगित गरिएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अनुसार टोक्यो ओलम्पिक अब २०२१ को ग्रीष्मभन्दा अघि हुनेछ । आईओसीका अध्यक्ष थोमस ब्याचले आफ्नो प्रस्तावमा शत प्रतिशत सहमति जनाउनुभएको जापानी प्रधानमन्त्री शिन्जो आबेईले बताउनुभयो ।
सन् २०२१ मा हुने भएपनि उक्त खेल टोक्यो २०२० कै नाम पाउनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?