logo
२०८१ असोज ८ मंगलवार



बुरुण्डीका राष्ट्रपतिको निधन

अन्तर्राष्ट्रिय |


बुरुण्डीका राष्ट्रपतिको निधन


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २७ गते । उत्तर अफ्रिकी राष्ट्र बुरुण्डीका राष्ट्रपति दिवङ्गत हुनुभएको छ । राष्ट्रपति पिएरी कुरुन्जिजा ५५ वर्षीय हुनुहुन्थ्यो । उहाँको हृदयघातको कारणले मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?