logo
२०८१ असोज ९ बुधवार



अमेरिकामा रोकिएन सङ्क्रमणको रफ्तार, एकैदिन ८३९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


अमेरिकामा रोकिएन सङ्क्रमणको रफ्तार, एकैदिन ८३९ जनाको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३१ गते । अमेरिकामा पछिल्लो चौबिस घण्टामा ८३९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ६१३ पुगेको छ ।
अमेरिकाको मैरील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना सङ्क्रमितको संख्या २० लाख ४४ हजार ५७२ पुगेको छ । अमेरिकमा प्रतिदिन औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने क्रम अझै स्थिर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?