logo
२०८२ भाद्र ७ शनिवार



दक्षिण अल्जेरियामा सडक दुर्घटनामा बीसको मृत्यु

अन्तर्राष्ट्रिय |


दक्षिण अल्जेरियामा सडक दुर्घटनामा बीसको मृत्यु
तस्विर-द् अफ्रिकन जर्नल


अल्जेरिया, पुस १७ गते।
दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?