गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । उत्तर कोरियाली शासन किम जोङ्ग उनले सनोलाई राहत तथा उद्धार कार्यमा जुटन निर्देशन दिनुभएको छ । आर्थिक संकट र खाद्य अभाबका बीच उत्तर कोरियाले अब बाढीको प्रकोपको सामना गर्दैछ ।
बीबीसीले उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएलाई उद्धृत गर्दै भारी वर्षाले एक हजार घर ध्वस्त भएको पाँच हजार सर्वसाधारण घरबारबिहीन बनेका छन् । उत्तर कोरियामा आगामी दुई दिनसम्म भारी वर्षा हुने अनुमान गरिएको छ ।