logo
२०८१ जेष्ठ ५ शनिवार



पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

अन्तर्राष्ट्रिय |


पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते
फाइल फाेटाे


लिमा माघ २८ गते । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?