logo
२०८१ बैशाख १८ मंगलवार



अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड–१९ पोजेटिभ

अन्तर्राष्ट्रिय |


अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड–१९ पोजेटिभ


क्यानबेरा, फागुन १८ गते । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड–१९ सङ्क्रमण देखिएको छ । उहाँले मङ्गलबार आफूलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताउनुभएको हो । उहाँले मङ्गलबारको परीक्षणबाट आफूलाई कोभिड-१९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मङ्गलबार उल्लेख गरिएको छ ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर कोभिड-१९ परीक्षण गराएको मङ्गलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताउनुभएको सो वेभसाइटमा राखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?