logo
२०८१ बैशाख १८ मंगलवार



अमेरिकाका अधिकांश बालबालिका कोभिडबाट सङ्क्रमित

अन्तर्राष्ट्रिय |


अमेरिकाका अधिकांश बालबालिका कोभिडबाट सङ्क्रमित


वासिङ्टन, फागुन २१ गते । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC)ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड–१९ बाट सङ्क्रमित भएको देखाएको छ ।

सङ्क्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट CDC को अनुमान अनुसार १४० मिलियनभन्दा बढी अमेरिकीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ ।

उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको छ ।

बालबालिका र वयस्कहरूमा सङ्क्रमण दर धेरै उच्च रहेको र ११ वर्षसम्मका बालबालिकामध्ये ५८ प्रतिशतमा प्राकृतिक सङ्क्रमणको एन्टिबडी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?