logo
२०८१ बैशाख २४ सोमवार



भारतमा ढलको लाइनमा फसेर चार जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


भारतमा ढलको लाइनमा फसेर चार जनाको मृत्यु
सांकेतिक तस्बिर


नयाँदिल्ली, चैत १६ गते । भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन् ।

ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए । दुर्घटना मङ्गलबार साँझ भएको थियो भने उद्धारकार्य रातभर जारी थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?