logo
२०८१ बैशाख १४ शुक्रवार



विश्व बैंकद्वारा पूर्वी एसिया प्रशान्तको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

अन्तर्राष्ट्रिय |


विश्व बैंकद्वारा पूर्वी एसिया प्रशान्तको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण


वासिङ्टन, चैत २२ गते । एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको बताएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?