फिलिपिन्समा जारी कोभिड प्रतिबन्ध खुकुलो बनाइदै
रासस / एएफपी
भाद्र २९, २०७८ मंगलवार
फिलिपिन्सले कोरोना भाइरसको उच्च संक्रमणका बावजुद राजधानी मनिलामा जारी विभिन्न प्रतिबन्ध सहज बनाउने भएको छ। यहाँका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार आर्थिक गतिविधिलाई तीव्रता दिन यस किसिमको निर्णय गर्न लागिएको हो ।
उक्त निर्णयअनुसार भीडभाड कम हुने गरी राजधानी क्षेत्रमा रेस्टुँरा, चर्च र सौन्दर्य र शृङ्गारका पसलहरू बिहीबार देखि पुनः सञ्चालनमा आउनेछन् । यस निर्णय बारे जानकारी दिदै स्थानीय अधिकारीहरूले...