logo
२०८२ भाद्र ११ बुधवार



कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

अन्तर्राष्ट्रिय |


कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने
तस्विर–एयरपोर्ट टेक्नोलोजी


दोहा, भदौ २९ गते।
कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग ूस्पष्टू सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।
कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गर्नु भएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?