तालिबानले सर्वसाधारणलाई हातहतियार बुझाउन निर्देशन दियो
गोरखापत्र अनलाइन
भाद्र १३, २०७८ आईतवार
तालिबानले अफगानलाई सबारी साधन, हातहतियार, गोला बारुद बुझाउन निर्देशन दिएको छ । उसले हातहतियारसहित सरकारी सम्पत्ति जमा गर्न शनिबार सर्वसाधारणलाई निर्देशन दिएको हो ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटरमा एक निर्देशिका जारी गर्नुहुँदै काबुल शहरभित्र सबारीसाधन, हतियार, गोल बारुद वा अन्य सरकारी सम्पत्ती राखेकाले सम्बन्धित अधिकारीलाई बुझाउन निर्देशन दिइएको उल्लेख गर्नुभएको छ । सामग्री बुझाउन एक साताको...