रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक, सानो संख्यामा खोप परीक्षण
रासस / एपी
भाद्र २१, २०७७ आईतवार
नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् ।