‘जुनसुकै परिस्थिति र मूल्यमा टोक्यो ओलम्पिक साकार हुन्छ’
गोरखापत्र अनलाइन ,
भाद्र २३, २०७७ मंगलवार
“हामीलाई जस्तोसुकै मूल्यमा खेल सम्पन्न गर्नुछ, कोभिड–१९ विरुद्धको सतर्कताका उपायका लागि मैले पूर्ण ध्यान लगाउन चाहेको छु ।”-उहाँले थप्नुभयो । ओलम्पिक आयोजकले कोभिड–१९ को समयमा पनि ओलम्पिक साकार पार्ने दुई सय प्रस्ताबहरुमाथि विचार गर्दैछ । जसमा खेलाडीमाथि यात्रा प्रतिबन्धलाई खुकुलो बनाउने, खेलाडी ग्राममा एन्टी भाइरस सतर्कताका उपायहरु अपनाउने गतिविधि संलग्न छ ।