अमेरिकी सरकारद्वारा प्लाज्मा थेरापी गर्न स्वीकृति
गोरखापत्र अनलाइन ,
भाद्र ८, २०७७ सोमबार
आइतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मैले लामो समयदेखि उपचार पद्धतीका लागि प्रतिक्षा गरेको थिएँ, कोरोनाभाइरस विरुद्धको संघर्षमा यो घोषणा ऐतिहासिक हुनेछ ।”राष्ट्रपति ट्रम्पले उक्त उपचार पद्धतीलाई शक्तिशाली थेरापीको संज्ञा दिनुहुँदै कोरोनामुक्त भइसकेको अमेरिकीलाई प्लाज्मा दान गर्न आग्रह गर्नुभएको छ ।