विश्वभर दुई करोड ४० लाख सङ्क्रमित, आठ लाख २३ हजारको मृत्यु
रासस / एएफपी
भाद्र १०, २०७७ बुधबार
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।