कोभिड–१९ का आशङ्कित फेला परेपछि किम जोङ्द्वारा आकस्मिक बैठक आह्वान
गोरखापत्र अनलाइन ,
श्रावण ११, २०७७ आईतवार
केसीएनएका अनुसार कोभिड–१९ का आशङ्कित उक्त व्यक्ति जुलाइ १९ मा उत्तर कोरिया अवैध रुपमा प्रवेश गरेका हुन् । तीन वर्षअघि दक्षिण कोरियामा दोषी पाइएका ती व्यक्ति केसोङ शहर हुँदै उत्तर कोरिया प्रवेश गरेका हुन् । बिरामीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टिनमा बस्न भनिएको छ ।