'विश्वविद्यालयस्तरको पढाइमा बौद्धिक परिवारका बालबालिकामा दबाव बढी'
रासस / एएनआई
असार १४, २०७७ आईतवार
विश्वविद्यालयको अध्ययनका शिलशिलामा सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दबाव रहने गरेको देखिएको छ ।
स्वीडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’ नामक अनुसन्धानमुलक जोर्नलमा हालै सार्वजनिक प्रतिवेदनमा प्रथम वर्षका छात्राहरूको कपालको विश्लेषण गरेर यो पत्ता लगाएको हो ।