कोरोना प्रभाव: अष्ट्रेलियाली ध्वजावाहकले छ हजार कर्मचारी कटौती गर्दै
गोरखापत्र अनलाइन ,
असार ११, २०७७ बिहीबार
बिहीबार कन्टास हवाई कम्पनीका कार्यकारी प्रमुख एलन जोइसले आगामी तीन वर्षसम्म विमान सेवामा भारी कटौती हुने र त्यसले थोरै कमाइ हुने बताउनुभएको छ । एक वक्तब्यमा उहाँले कर्मचारी र सेवा कटौतीको असर हजारौं सर्वसाधारणमा पर्ने उल्लेख गर्नुभएको छ ।