कोरोना प्रकोप: अमेरिका दुई महिनाअघिकै अवस्थामा फर्कियो
गोरखापत्र अनलाइन ,
असार १०, २०७७ बुधबार
अमेरिकामा पछिल्लो चौबिस घण्टामा मात्रै ३४ हजार ७०० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । यसअघि अप्रिल ९ र अप्रिल २४ मा मात्रै अमेरिकामा ३४ हजारभन्दा बढी सङ्क्रमितको पुष्टि भएको थियो । जतिबेला सङ्क्रमित हुने ३६ हजार ४०० पुगेको थियो ।